GSH-0021 · House Sale
House for Sale Near Gurjudhara Checkpost, Kathmandu – 3.5 Aana, West Facing
Property Details
गुर्जुधारा चेकपोस्ट नजिक, काठमाडौंमा सुविधाजनक स्थानमा रहेको आवासीय घर बिक्रीमा रहेको छ। यो घर ३.५ आना जग्गामा निर्माण गरिएको छ र पश्चिम मोहडा (West Facing) रहेको छ। घरसम्म १३ फिटको सडक पहुँच रहेको छ। धारा, बिजुली लगायत आवश्यक आधारभूत सुविधाहरू उपलब्ध रहेको छ। 📍 स्थान: गुर्जुधारा चेकपोस्ट नजिक, काठमाडौं 🏠 सम्पत्तिको प्रकार: Residential House 📐 जग्गा क्षेत्रफल: ३.५ आना 🧭 मोहडा: पश्चिम (West Facing) 🛣️ सडक: १३ फिट 💰 मूल्य: रु. २ करोड २० लाख थप जानकारी तथा property inspection का लागि: 📞 9857840166 / 9849027548 GIRI SUVAM Housing & Developers Pvt. Ltd.
