Menu
Home / Frequently Asked Questions / सामान्य प्रश्नहरू

Frequently Asked Questions / सामान्य प्रश्नहरू

Marketplace information in English and Nepali / English र Nepali मा सामान्य जानकारी।

म कसरी सम्पत्ति खोज्न सक्छु?

Properties पृष्ठमा गएर जिल्ला, सम्पत्तिको प्रकार र बजेटअनुसार खोज्नुहोस्। प्रत्येक listing मा उपलब्ध विवरण र सम्पर्क विकल्प हेर्न सकिन्छ।

सम्पत्तिको मूल्य र क्षेत्रफल कहाँ हेर्ने?

प्रत्येक property listing मा अभिलेखमा राखिएको मूल्य र क्षेत्रफल देखिन्छ। विवरण उपलब्ध नभए listing प्रतिनिधिसँग सम्पर्क गर्नुहोस्।

सम्पत्ति कसरी save वा compare गर्ने?

Property कार्डको heart icon थिचेर save गर्नुहोस्। Compare icon प्रयोग गरेर desktop मा बढीमा ४ र phone/tablet मा बढीमा २ listing तुलना गर्न सकिन्छ।

के Lalpurja र अन्य निजी कागजात सार्वजनिक रूपमा डाउनलोड गर्न मिल्छ?

मिल्दैन। निजी कागजात सार्वजनिक रूपमा देखाइँदैन वा डाउनलोड गर्न दिइँदैन। आवश्यक कागजातबारे listing प्रतिनिधि वा GSH Developers सँग सम्पर्क गर्नुहोस्।

मैले property listing कसरी पेश गर्ने?

खाता बनाएर Log in गर्नुहोस् र “List a property” बाट विवरण तथा आवश्यक कागजात पेश गर्नुहोस्। प्रकाशित हुनुअघि listing प्रशासनिक समीक्षा प्रक्रियाबाट जान्छ।

Property listing वा agent लाई कसरी सम्पर्क गर्ने?

सम्बन्धित property page मा उपलब्ध Contact Agent, फोन वा WhatsApp विकल्प प्रयोग गर्नुहोस्।

पासवर्ड बिर्सिएँ भने के गर्ने?

Log in पृष्ठको Forgot Password खोल्नुहोस्। दर्ता भएको email वा मोबाइल नम्बर राख्नुहोस्; recovery OTP दर्ता भएको email मा आउँछ।

सम्पत्तिको विवरणमा त्रुटि देखिए के गर्ने?

सम्बन्धित property ID सहित GSH Developers वा listing representative लाई सम्पर्क गरेर सच्याउन अनुरोध गर्नुहोस्।

GSH
Call Now WhatsApp Search

Share with