GSH-0023 · For Sale
Fully Furnished House for Sale at Gurjudhara, Near Yatayat Office, Kathmandu
Property Details
गुर्जुधारा, यातायात कार्यालय नजिक, चन्द्रागिरी–१५, काठमाडौंमा रहेको आकर्षक तथा पूर्ण रूपमा Furnished घर बिक्रीमा रहेको छ। यो घर ३ आना जग्गामा निर्माण गरिएको छ। घरको मुख्य मोहडा पूर्व (East Facing) रहेको छ भने घरसम्म २० फिटको सडक पहुँच रहेको छ। घर पूर्ण रूपमा Furnished रहेको र आरामदायी बसोबासका लागि उपयुक्त डिजाइन तथा सुविधाहरू रहेको छ। 📍 स्थान: गुर्जुधारा, यातायात कार्यालय नजिक, चन्द्रागिरी–१५, काठमाडौं 🏠 सम्पत्तिको प्रकार: Residential House 📐 जग्गा क्षेत्रफल: ३ आना 🧭 मोहडा: पूर्व (East Facing) 🛣️ सडक: २० फिट 🛋️ Furnishing: Fully Furnished 💰 मूल्य: रु. १ करोड १७ लाख थप जानकारी तथा घर निरीक्षणका लागि: 📞 9857840166 / 9849027548 GIRI SUVAM Housing & Developers Pvt. Ltd.
