GSH-0022 · For Sale
Modern 3-Storey House for Sale Near Lamahi Bazar, Lamahi
Property Details
लमही बजारबाट करिब 100 मिटरभित्र सुविधाजनक स्थानमा आधुनिक डिजाइनमा निर्माण गरिएको 3 तले घर बिक्रीमा रहेको छ। यो घर 9 धुर जग्गामा निर्माण गरिएको छ। घरमा कार पार्किङको सुविधा तथा पानी, बिजुली लगायत आवश्यक आधुनिक सुविधाहरू उपलब्ध छन्। बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य आवश्यक सेवाहरू नजिक रहेकोले आवासीय प्रयोजनका लागि सुविधाजनक स्थानमा रहेको property हो। 📍 स्थान: लमही बजार, लमही 🏠 सम्पत्तिको प्रकार: Residential House 📐 जग्गा क्षेत्रफल: 9 धुर 🏢 घर: 3 तला 🛣️ मुख्य सडक नजिक: लमही बजारबाट 100 मिटरभित्र 🚗 Parking: Car Parking सुविधा 💧 पानी: उपलब्ध ⚡ बिजुली: उपलब्ध 📄 कानुनी कागजात: पूर्ण / सफा भनेर पोस्टरमा उल्लेख 💰 मूल्य: रु. 1 करोड 75 लाख…
